1

दुस्साहस मन पराउँछु !

सन् १९०३ मा पेरिसमा जन्मेकी एनिस निन फ्रेन्च अतियथार्थवादी शैलीका आभा-गार्दे उपन्यासहरूकी लेखिका हुन् । बढी त उनी फरक जीवनशैली र साहसिक डायरीहरूका कारण चर्चित रहिन् । उनी भन्छिन्, 'आफ्ना सपनाहरूलाई एउटा चंगाजस्तै खुल्ला आकाशमा हुत्याइदिनुहोस् । तपाईंलाई...