Gregg Valentino: World's Biggest Biceps

Markus Rühl: some of the biggest shoulders in history

Johnnie O. Jackson: notable powerlifter

Lou Ferrigno: the Incredible Hulk

Ronnie Coleman: eight straight wins as Mr. Olympia






आफै पनि खै अब त हराए झै लाग्छ
हृदय भित्र हृदय तिम्रो पुरानो झै लाग्छ
आँखै आघि तिम्रो तस्विर पोतिएर आए पनि
आँखा आँखा जोड्ने इच्छा सेलाए झै लाग्छ
विरहका गित सँगै आँशु तिम्रा पग्लेपनि
कोलाज गजल लेख्ने मुटु भत्किए झै लाग्छ
हृदय मन्दिर् हृदय सँगै वस्ने रहर पोखे पनि
हृदय-हृदय जोड्ने रहर ओइलाए झै लाग्छ
2009 ·आफ्नै संसार by TNB